नागरिकका दैनिक समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्नेमा सांसद कुँवरको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सुशासन र सार्वजनिक सेवा सुधारसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्यालाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभा...