म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत
दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो पालिका बनेको हो । गाउँपालिकाले अनौपचारिक...