लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरु
सिराहा । लहान नगरपालिका-१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरु गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो...