श्रम ऐन कार्यान्वयनमा सरकारको निगरानी बढ्यो, २८ प्रतिष्ठानमा अनुगमनपछि सुधारका निर्देशन
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र विभिन्न श्रम तथा रोजगार कार्यालयहरूले देशका विभिन्न जिल्लामा सञ्चालित अस्पताल, विद्यालय, सहकारी, उद्योग तथा अन्य प्रतिष्ठानमा...