जर्मनीका लागि प्रस्तावित राजदुत सरु जोशीको कार्ययोजना: आर्थिक कूटनीति र श्रम व्यवस्थापनमा जोड
काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरु जोशीले नेपाल-जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । मङ्गलवार संसदीय सुनुवाइ समितिको...