के मलेसिया नेपाली श्रमिकका लागि सही गन्तव्य हो ?
रोजगारको सिर्जना नेपालका लागि प्रमुख चुनौतीको विषय बनेको छ जसका कारण लाखौँको संख्यामा वर्षेनी नेपालबाट र हजारौँको संख्यामा दिनहुँ नेपाली युवाहरू बिदेसिएका छन् । विभिन्न अध्ययनले देखाए अनुसार वि.सं २०५०...