वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल, महानिर्देशक फेरिएको फेरियै-सुधारको परीक्षा उही
काठमाडौँ । कर्मचारी वृत्तमा आकर्षक र ‘कमाउ अड्डा’का रूपमा चर्चा हुने, तर वैदेशिक रोजगारीमा जाने नागरिकका लागि ठगी, बिचौलिया, अनधिकृत असुली र सेवा प्रवाहसम्बन्धी गुनासाले बारम्बार प्रश्न उठ्ने वैदेशिक रोजगार...