समानुपातिक समावेशीताको संवैधानिक व्यवस्था कार्यान्वयनमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सरकारबाट नियुक्त हुने सार्वजनिक निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा...