सचिव बढुवाका लागि पुन: तीन सहसचिवको नाम सिफारिस, खत्री थपिए
काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि पुन: तीन सहसचिवको नाम सिफारिस गरिएको छ। यसअघि सिफारिसमा पहिलो नम्बरमा रहेका सहसचिव श्रीकृष्ण नेपाल सचिवमा बढुवा हुन नपाउँदै...