भाद्र कृष्ण अष्टमी: बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको लाम
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको...