भारतीय प्रधानमन्त्री मोदीले दिएको श्रीखण्ड चन्दन आजदेखि पशुपतिमा चढाइने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा आजदेखि चढाइने भएको छ। २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष...