खिजिफलाटे प्रहरी चौकीका प्रमुख राई सुतेकै ठाउँमा मृत फेला
काठमाडौँ । ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन् । ओखलढुङ्गाको...