फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका –०५ रेक्चा स्थित श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलवार बिहान अन्दाजी १०:२० बजे चौकुने गाउँपालिका–५ रेक्चा बस्ने अन्दाजी ३२ वर्षीय...