स्पष्ट ऊर्जा नीतिको अभावमा देश ग्यासको परनिर्भरतामा अल्झिएको सांसद न्यौपानेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा...