झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष...