श्रीलंका–अस्ट्रेलिया टी२० क्रिकेट, श्रीलंकाले ब्याटिङ रोज्यो
ब्रिसबेन । अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत ब्रिसबेनस्थित गाब्बा रंगशालामा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो...