काठमाडौँ आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री
काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अलि साब्री चार दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । नेपाल-श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौँ आएका हुन् ।...