नेतृत्वमा ओली कि देउवा, मंसिर ४ मा जनमतसंग्रह हुन्छ : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै...