प्रहरी महानिरीक्षक खापुङ्गले गरे मौलोमा संकल्प पूजा
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैँका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा...