संसद् गतिरोध अन्त्यका लागि संकल्प प्रस्ताव आवश्यक रहेको हर्क साम्पाङको दाबी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा जारी गतिरोध समाधान गर्न संकल्प प्रस्तावमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। संसदमा आफ्नो धारणा राख्दै उनले लामो समयदेखि सदन प्रभावकारी...