‘संक्रमणकालीन न्याय छिटो टुंग्याउन उच्च राजनीतिक समझदारी आवश्यक’ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सम्बन्धित काम उच्चस्तरीय राजनीतिक समझदारीका आधारमा छिटो सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्।...