संघीय मन्त्रालयको संख्या १७ मा झारिने
काठमाडौँ । बालेन नेतृत्वको सरकारले शासकीय सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको छ। मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा बढी हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले ३० दिनभित्र मन्त्रालयको...