संक्रामक पशुरोग नियन्त्रण विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ। मंगलबार बसेको समितिको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफलपछि सभापति कृष्णबहादुर रोकायले संशोधनसहित...