संक्रामक पशु रोग नियन्त्रण ऐन तीनै तहका कानूनसँग नबाझिने बनाउनु पर्नेमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी ऐन निर्माण गर्दा प्रदेश र स्थानीय तहका प्रचलित कानूनसँग नबाझिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार...