संखुवासभा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो (अपडेट)
काठमाडौँ । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा...