संगठन संरचना प्रतिवेदन कार्यान्वयन गर्न चार सदस्यीय समिति गठन
काठमाडौँ । कर्णाली प्रदेश सरकारले संगठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना...