रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज
काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रवि लामिछाने सहित अन्य आरोपित विरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ । न्यायाधीश हिमलाल बेल्बासेको...