प्रदर्शनका क्रममा अदालत बचाउन भूमिका खेल्ने प्रहरी सहायक हवल्दार सम्मानित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालत घोराहीलाई आगलागी र तोडफोडबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित भएकी छिन् । जिल्ला अदालतले बिहीबार...