टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी मंगलबार...