एक वर्षमै तीन पटक सरुवा : संघीय सचिवालयका नासु रोकायाको गुनासो, सरुवामै चलखेलको आरोप
काठमाडौँ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानोगौचरणमा कार्यरत नायब सुब्बा (नासु) सुनिल कुमार रोकायाले एक वर्षभित्र तीन पटक सरुवा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । उनले सरुवाको...