स्थानीय सुशासनका आधार स्तम्भहरू
नेपालको संघीय स्वरूप नेपालको संविधान २०७२ को कार्यान्वयनपश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरूपबाट परिमार्जित हुँदै संघीय लोकतान्त्रिक राज्यमा रूपान्तरण हुन पुगेको छ । संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको...