विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन हुने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत, पुनर्निर्माण तथा विपद् व्यवस्थापनका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन हुने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले ७ दिनभित्र सर्वदलीय...