एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न, कोशी तटीय क्षेत्रमा विपद् तयारी सुदृढ गर्न संयुक्त अभ्यास
इटहरी । आगामी वर्षायामलाई लक्षित गर्दै कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा मनसुनजन्य विपद्का जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एकीकृत विपद् प्रतिकार्य अभ्यास ‘मनसुन-६’ सम्पन्न...