संघीय लोकतान्त्रिक मोर्चाद्वारा संयुक्त जनजागरण अभियान सुरु
सप्तरी । संघीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले बुधवार राजविराजमा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रमका...