न्यायालयमाथिको आक्रमणप्रति सर्वोच्च अदालत संयुक्त ट्रेड युनियन सञ्जालले जनायो आपत्ति
काठमाडौँ। सर्वोच्च अदालत संयुक्त ट्रेड युनियन सञ्जालले हालैको युवा आन्दोलनका क्रममा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि भएको आक्रमण, आगजनी, तोडफोड, लुटपाट तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको क्षति प्रति घोर भर्त्सना गरेको छ...