‘प्रचण्ड’ले भने : ‘सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनको तयारीमा छौँ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा निर्माण गरी आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्। नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारले...