‘बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडिपीसँग विकास सहकार्य चाहेको छ’ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग विकास सहकार्य चाहेको बताएका छन् । नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको...