इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने निर्णय
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार इरानको पुनरुत्थान भएको आणविक कार्यक्रमलाई लिएर इरानमाथि गहिरो आर्थिक प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो कदमलाई तेहरानले ‘गैरकानूनी’ भनेको छ।...