प्रधानमन्त्री ओलीको जिकिर : ‘संयुक्त सरकारले विकासको लहर ल्याएको छ’
जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र नेकपा (एमाले)जस्ता मुलुकका...