राष्ट्रिय निकुञ्ज विभागका ३४ संरक्षण अधिकृतको सरुवा तथा कामकाजमा खटनपटन
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३४ जना संरक्षण अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। विभागको असोज १३ गतेको निर्णयअनुसार ३४ जना राजपत्राङ्कित तृतीय श्रेणीका संरक्षण...