आन्तरिक उद्योग संरक्षणका लागि २५६ वस्तुको आयातमा थप शुल्क व्यवस्था
काठमाडौँ । सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन तथा संरक्षणलाई लक्ष्य गर्दै विभिन्न आयातित वस्तुमा अतिरिक्त संरक्षण शुल्क लगाउने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको आर्थिक विधेयक, २०८३ मार्फत यस्तो प्रबन्ध...