सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु
काठमाडौँ । सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ । उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २४ जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता...