पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुख पाठकसँग प्रहरीले गर्यो सोधपुछ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली...