सञ्चार गृह अवरोध प्रति सांसद झाको आपत्ति- यस्तो बचपना देखाएर राजकाज चल्छ ?
काठमाडौँ । रास्वपाका नेता पूर्व महामन्त्री मनिष झाले सञ्चार गृह तथा अन्य संवेदनशील स्थानहरूमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक...