संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले रिट दर्ता गराए
काठमाडौँ । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका छन्। प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक...