संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट पारित
काठमाडौँ । प्रतिनिधि सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ। सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट...