दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिबद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ । सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजनासहितको कानूनी र नीतिगत प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा...