‘पशु वधशाला तथा मासु जाँच ऐन’ संशोधन प्रक्रिया अघि बढ्यो, सर्वसाधारणबाट सुझाव आह्वान
काठमाडौँ । सरकारले लामो समयदेखि प्रचलनमा रहेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने तयारी अघि बढाएको छ। यसका लागि विधेयकको मस्यौदा तयार गरी सार्वजनिक...