प्रधानमन्त्रीको कार्यशैलीले संसदीय प्रणाली कमजोर बनाएको काँग्रेस महामन्त्री पौडेलको टिप्पणी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो डेढ महिनाको कार्यकालले संसदीय व्यवस्था र लोकतान्त्रिक जबाफदेहितामा गम्भीर असर पारेको टिप्पणी गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...