परराष्ट्र मन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधि सभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूले आज शिष्टाचार भेट गरेका छन् । ...